०६ साउन २०८३, बुधबार

श्रम मन्त्रालयका केही कर्मचारीलाई कोरोना संक्रमण, पत्रकार सम्मेलन स्थगित

श्रम मन्त्रालयका केही कर्मचारीलाई कोरोना संक्रमण, पत्रकार सम्मेलन स्थगित

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण जोखिम भएको भन्दै सोमवारका लागि तय गरिएको पत्रकार सम्मेलन स्थगित गरिएको मन्त्रालयले जनाएको छ । 

श्रममन्त्री कृष्णकुमार श्रेष्ठले एक सय दिनको अवधिमा सम्पादन गरिएका प्रमुख कार्य र उपलब्धि सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्