०८ साउन २०८३, शुक्रबार

एमालेले २५ भन्दा बढी सहभागिता रहने कार्यक्रमहरू स्थगित गर्ने

एमालेले २५ भन्दा बढी सहभागिता रहने कार्यक्रमहरू स्थगित गर्ने

नेकपा (एमाले)ले २५ भन्दा बढी सहभागिता रहने सबै कार्यक्रम स्थगित गर्ने भएको छ । 

सोमवार एक आन्तरिक सर्कुलर जारी गर्दै पार्टी तथा जनसंगठनका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिएको हो । 

कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै २५ भन्दा बढी सहभागिता रहने सबै कार्यक्रम स्थगित गर्न पार्टी तथा जनसंगठनहरूलाई निर्देशन दिइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्