×

Nic Asia
Marvel

बोलाएको कलाकार नआएपछि तोडफोड

काठमाडाैं | माघ ४, २०७८

NTC
TVS INSIDE

सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ । दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड गरेको हो । महोत्सव आयोजकले कार्यक्रम स्थलमा आजको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो । कार्यक्रममा कलाकार नआएपछि आक्रोशित बनेको भीड तोडफोड र आगजनीमा उत्रिएका थिए । तोडफोडमा उत्रिएकाहरुले चारवटा भारतीय सवारी साधनमा पनि आगजनी भएको छ ।


Advertisment
NMB BANK
Saurya island

भीड अनियन्त्रित बनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सुनसरी प्रहरीले जनाएको छ । कार्यक्रमका लागि आएका भारतीय कलाकारलाई प्रशासनले विराटनगरमै रोकेपछि कार्यक्रम हेर्न भेला भएको भीड तोडफोडमा उत्रिएको हो । पुष २३ गतेबाट महोत्सव संचालनको इजाजत दिएको प्रशासनले कोरोना संक्रमण बढ्न थालेसँगै २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो । प्रशासनको निर्देशन बेगर आयोजकले भारतीय कलाकारको प्रस्तुति तय गरी टिकट बिक्री गरेको थियो ।

सुनसरी प्रशासनले कोरोनाका कारण महोत्सव रोक्न भनिएकोमा आयोजकले अटेर गरेका कारण कलाकार हेर्न उर्लिएको भीड आक्रोशित बन्दा पछिल्लो घटना सृजना हुन पुगेको बताएको छ ।

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ७, २०७९

मोरङको  रतुवामाई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश्वरप्रसाद सिंह गनगाईले  १३ हजार  १३५ मत प्राप्त गरी विजयी भएका भएका छन् ।  प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका ...

जेठ ७, २०७९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा गठबन्धन सफल भएको र यसलाई प्रदेश र संघीय चुनावसम्मै लैजाने बताएका छन् ।  भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मेयरमा विजयी भएक...

जेठ ७, २०७९

नेकपा माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादवका भाइ सबैला नगरपालिकाको प्रमुखमा निर्वाचित भएका छन् ।  धनुषाको १८ स्थानीय तहमध्ये सबैला नगरपालिकामा मात्र  माओवादीले जित हात परेको हो ।  ...

जेठ ७, २०७९

महोत्तरीको गौशाला नगरपालिकामा जनता समाजवादी पार्टीका दीपेन्द्र महतो निर्वाचित भएका छन् । स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरसमेत रहेका महतो ८ हजार ७९९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्...

जेठ ७, २०७९

बाजुराको बूढीनन्दा नगरपालिकाको मेयरमा नेकपा एमालेका जनककुमार बोहरा निर्वाचित भएका छन् । उनले ५ हजार ११५ मत पाएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमकुमार गिरीले ३ हजार २७१ मत पाएर पराजित भए...

जेठ ७, २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकामा तीव्र प्रतिस्पर्धा भइरहेको छ ।  २८ हजार ६७ मत गनिसक्दा मेयर उम्मेदवार एमालेका टीकाराम खड्काले ११ हजार ६६५ मतसहित अग्रस्थानमा छन् । कांग्रेसका गेहेन्द्र गिरी ११ हजार ४०४ म...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x