×

Nic Asia
Marvel

प्रदेश १ मा ८९१ मा कोरोना सङ्क्रमण पुष्टि

विराटनगर | माघ ५, २०७८

NTC
TVS INSIDE

प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ११२ जनाको पीसीआर परीक्षण गर्दा ६७७ र ५६३ जनाको एन्टिजेन परीक्षण गर्दा २१४ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा २८०, मोरङमा २६८, झापामा ६८, धनकुटामा १५, इलाम, सङ्खुवासभा र उदयपुरमा दुई÷दुई, ताप्लेजुङ, पाँचथर र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ३७ जनामा सङ्क्रमण देखिएको हो ।
    
सुनसरीको धरानमा १७६, इटहरीमा ७७, बर्जुमा छ, इनरुवा र स्थानीय तह नखुलेका चार÷चार, देवानगञ्ज, बराहक्षेत्र र कोसी गाउँपालिकामा तीन÷तीन, हरिनगर र रामधुनीमा दुई÷दुई, मोरङको विराटनगरमा २४०, सुन्दरहरैचामा १०, बूढीगङ्गा र स्थानीय तह नखुलेका तीन÷तीन, लेटाङ, कानेपोखरी र ग्रामथानमा दुई÷दुई, धनपालथान, सुनवर्षी, कटहरी, उर्लाबारी, पथरी शनिश्चरे र रङ्गेलीमा एक÷एक जनामा सङ्क्रमण देखिएको छ ।
    
यसैगरी झापाको विर्तामोडमा १७, भद्रपुरमा १५, दमकमा नौ, कनकाइमा आठ, शिवसताक्षी र मेचीनगरमा पाँच÷पाँच, अर्जुनधारामा चार, कचनकवल र कमल गाउँपालिकामा दुई÷दुई, गौरादहमा एक, धनकुटाको धनकुटा नगरपालिकामा १०, चौबिसे, साँघुरीगढी र पाख्रिबासमा एक र स्थानीय तह नखुलेका दुई, इलामको इलाम नगरपालिकामा दुई, सङ्खुवासभाको मकालु र स्थानीय तह नखुलेका एक÷एक, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका एक÷एक, ताप्लेजुङ, पाँचथर र भोजपुरमा एक÷एक र प्रदेश बाहिरका ३७ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
    
प्रदेशमा आज नौ महिलासहित २३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने कोरोना सङ्क्रमणबाट दुई पुरुषको मृत्यु भएको छ । यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ७१९ रहेको मन्त्रालयले जनाएको छ ।रासस


Advertisment
NMB BANK
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ६, २०७९

हावाहुरीका कारण चितवनको नारायणी नदी पुल नजिक ट्रक दुर्घटना भएको छ । तीव्र गतिको हावाहुरीका कारण ट्रक दुर्घटना हुन प्रहरीले जनाएको छ ।   शुक्रबार साँझ भएको दुर्घटनामा ट्रकमा सवार २ जना सामान्य घाइते भ...

जेठ ६, २०७९

सुनसरीको कोशी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ऐयुब अन्सारी निर्वाचित भएका छन् । अन्सारीले छ हजार ४१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी जनता समाजवादी पार्टीका देवकृष्ण यादवलाई एक हजार १९९ मतान्तरले पछि पारेका...

जेठ ६, २०७९

 सफा हिमाल अभियान अन्तरगत नेपाली सेनाले ३० हजार ३४४ केजी फोहोर संकलन गरेको छ । २०७८ चैत २२ गतेबाट शुरू भएको सफा हिमाल अभियान खटिएको टोलीले सगरमाथा र ल्होत्से हिमालबाट कुहिने १ हजार ३०८ र ...

जेठ ७, २०७९

नेपाली सेनाले काठमाडौं तराई/मधेश द्रुतमार्ग सडक आयोजनाका लागि जनशक्ति माग गरेको छ । सेनाले विभिन्न तहमा काम गर्न ६ जना कर्मचारी माग गरेको हो ।  उनीहरूलाई करार सेवा अन्तर्गत सुविधा दिइने सेनाले ज...

जेठ ६, २०७९

केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा बलात्कारको सिकार भएको गुनासो सहित प्रकाशित भिडियोबारे गृह मन्त्रालयले ध्यानकर्षण भएको बताएको छ ।   भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण ख...

जेठ ७, २०७९

प्रहरीले बालिका करणी गरेको आरोपमा झापामा एक म्यादी प्रहरी पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जना...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x