२२ जेठ २०८३, शुक्रबार

हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि गणना स्थगित

कात्तिक २०, २०७४
हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि गणना स्थगित

खोटाङ, १५ असार - केपिलासगढी गाउँपालिकामा मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएपछि विवादका कारण मतगणना रोकिएको छ ।Major-party-Vote-Count

करिब २०० मत गन्दा एउटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षरबिनाको मतपत्र भेटिएको थियो ।
सात वडा भएको गाउँपालिकामा वडा नम्बर १ फेदीबाट मत गणना सुरु गरिएकोमा प्रमुख र उपप्रमुखका लागि मत दिइएको मतपत्रमा हस्ताक्षर नभएको हो ।

salt training

कमेन्ट गर्नुहोस्