२८ जेठ २०८३, बिहीबार

बूढीगङ्गा १– मा काँग्रेस विजयी

कात्तिक २०, २०७४
बूढीगङ्गा १– मा काँग्रेस विजयी


बाजुरा, १५ असार - बूढीगङ्गा नगरपालिका–१ मा नेपाली काँग्रेसका समूह विजयी भएको छ ।Maoist-Ballot

काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार राजेश सिंहले ३३६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर सिंहले ३२१ मत प्राप्त गर्नुभएको बूढीगङ्गा नगरपालिकाका सहायक निर्वाचन अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

बूढीगङ्गा नगरपालिका– १ मा काँग्रसका महिला सदस्य मोतिकला थापा, दलित महिला सदस्य सुर्जादेवी परी, खुला सदस्य ललित थापा र चक्र थापा विजयी हुनुभएको उहाँले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्