३० असार २०८३, मंगलबार

६ महिनामा आर्थिक क्रियाकलाप तीव्रः देउवा

६ महिनामा आर्थिक क्रियाकलाप तीव्रः देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि आर्थिक क्रियाकलापमा तीव्र विस्तार भएको दाबी गरेका छन् । 

शुक्रवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि आर्थिक र सामाजिक क्रियाकलापमा सुधार भएको बताएका हुन् । 

देउवाले कोरोना महामारी नियन्त्रणका क्रममा अर्थतन्त्रलाई क्षति हुन नदिने बताए । ‘६ महिनामा आर्थिक क्रियाकलापमा तीव्र विस्तार भएको छ, सामाजिक क्रियाकलाप सुधार भएको छ,’ देउवाले भने ।

salt training

कमेन्ट गर्नुहोस्