२१ असार २०८३, आइतबार

सडकको बीचमा बिजुलीका पोल !

सडकको बीचमा बिजुलीका पोल !

म्याग्दीको बेनी-दरबाङ सडकअन्तर्गत बेनी नगरपालिका–७ मङ्गलाघाटको बीच सडकमा रहेका बिजुलीका पोल । सडकको क्षेत्राधिकारभित्र रहेका बिजुलीका पोल स्थानान्तरणमा ढिलाइ हुँदा सडक निर्माण प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ । तस्वीरः सन्तोष गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्