×

Nic Asia
Marvel

भालुको आक्रमणबाट महिला घाइते

दार्चुला | माघ ८, २०७८

TVS INSIDE

बैतडी जिल्लाको बुढीगङ्गा नगरपालिका–४ खडालबाडामा जङ्गली जनावर भालुको आक्रमणमा परी एक महिला गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा सोही नगरपालिका–४ खडालबाडाकी ४८ वर्षीया नन्दा रावत रहेकी छन् । आज घर नजिकैको जङ्गलबाट आएको भालुले आक्रमण गरी घाइते बनाएको छोरा राजेन्द्र रावतले  जानकारी दिए।

IME BANK INNEWS
morang Auto yamaha

भालुले आक्रमण गर्दा हात, टाउको, खुट्टा र मुखलगायत शरीर विभिन्न भागमा चोट लागेको रावतले बताए । घाइते महिलाको उपचारका लागि टाँटे स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।


Advertisment
NMB BANK
Saurya island
Vianet communication
Maruti inside
TATA Below
NLIC
बैशाख २४, २०७९

त्रिमूर्ति निकेतनले २०७८ सालको लेखनाथ काव्य पुरस्कार छन्दकवि तथा महाकाव्यकार गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरेको छ । उक्त संस्थाले यस वर्षको बालकृष्ण सम पुरस्कार नाटक तथा चलचित्रकी जनप्रिय अभिनेत्री मिथिल...

जेठ ६, २०७९

बाँकेको बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।  अध्यक्षमा कांग्रेसका प्रकाशबहादुर शाही र उपाध्यक्षमा कांग्रेसकै निर्मला रोकाया निर्वाचित भएका हुन् ।  एमालेका घननाथ खनाललाई...

जेठ १०, २०७९

भरतपुर महानगरपालिको मतगणना अन्तिम चरणमा पुगेको छ। ३ हजार मत मात्रै गणना हुन बाँकी रहँदा सत्ता  गठबन्धनबाट प्रमुख पदमा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको फराकिलो मतान्तर कायमै छ।&n...

बैशाख २८, २०७९

नेपाल कानून व्यवसायी परिषद्ले लागुऔषध मुद्दामा सजाय पाएका काठमाडौँ जिल्ला अदालत बार एकाइका सदस्य अधिवक्ता सूर्यबहादुर केसी (खत्री) को कानून व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ । परिषद्का सचिव मोना सिंहले आज ज...

जेठ ९, २०७९

पाल्पामा सुख्खा पहिरो झर्दा सिद्धार्थ राजमार्ग अवरूद्व भएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत पर्ने तिनाउ गाउँपालिका वडा नम्बर– ५ कालीमाटीमा सुख्खा पहिरो खसेको छ । जिल्ला प्र...

बैशाख २७, २०७९

अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षको प्रत्यासी छन्, दलबहादुर भट्टराई ।  जनतासँग भिजेको नेता भट्टराईलाई एमालेले अगाडि सरेको हो ।  उनी अहिले मतदाताको घरदैलोमा पुगेर आफू...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x