२८ असार २०८३, आइतबार

वर्ल्ड क्लास सुमरम्यान जिपलाइन

वर्ल्ड क्लास सुमरम्यान जिपलाइन

हाइग्राउन्ड एड्भेन्चर्सले सन् २०१२ देखि पोखराको सराङकोटदेखि हेम्जासम्म सञ्चालनमा ल्याएको ‘‘वर्ल्ड क्लास जिपलाइन’’ मा सुमरम्यान जिपलाइनको मज्जा लिँदै साहसिक खेलप्रेमी युवती । पछिल्लो समय पोखरामा साहसिक खेलप्रति महिलाको आकर्षण बढ्न थालेको छ । तस्वीर, रासस

salt training

कमेन्ट गर्नुहोस्