०८ साउन २०८३, शुक्रबार

हिमपातमै चौरीको बास

हिमपातमै चौरीको बास

हिउँदयाम छल्न लेकबाट माथिल्लो मनाङ ङिस्याङ गाउँपालिकामा झारिएको चौरी हिमपात भएकै खुला स्थानमा बास । यसरी राखिएका कपिपय चौरीहरु बढी चिसोले गर्दा मर्ने गरेका पनि छन् । किसानहरुलाई नोक्सान समेत हुने गरेको छ । तस्वीर, रासस

salt training

कमेन्ट गर्नुहोस्