२३ जेठ २०८३, शनिबार

कांग्रेस र एमालेलाई बराबर मत आएपछि गोलाप्रथा गराउने तयारी

कात्तिक २०, २०७४
कांग्रेस र एमालेलाई बराबर मत आएपछि गोलाप्रथा गराउने तयारी
गुल्मी, १६ असार — रेसुंगा नगरपालिका वडा नम्बर ४ मा कांग्रेस र एमाले दुबै दलका उम्मेदवारको मत बराबर आएको छ । वडा अध्यक्षमा कांग्रेस र एमाले दुबै दलका उम्मेदवारको मत बराबर आएको हो ।
एमालेका विजय मरासीनी र कांग्रेसका लिलाधर आचार्यले समान ४ सय ९३ मत ल्याएका छन् । अब गोलाप्रथा मार्फत एक जनालाई विजयी बनाउने तयारी भइरहेको ।

salt training

कमेन्ट गर्नुहोस्