०८ साउन २०८३, शुक्रबार

जब खेलाडीलाई खेलकै क्रममा बोतल प्रहार भयो...

माघ ९, २०७८
जब खेलाडीलाई खेलकै क्रममा बोतल प्रहार भयो...

एस्टन भिल्लाका लुकास डिग्ने तथा म्याटी कासमाथि प्लास्टिकको बोतल प्रहार गर्ने एक फुटबल समर्थनलाई पक्राउ परेका छन् । 

गुडसिन पार्कमा शनिबार राती एभर्टनविरुद्धको खेलका क्रममा लुकास र म्याटीमाथि बोतल प्रहार गरेको भन्दै उनलाई पक्राउ गरिएको हो । 

कासले उक्त बोतलले आफ्नो टाउकोमा लागेको बताए । 

तर पनि एस्टनले उक्त खेल १–० ले जितेको थियो । 

एभर्टनले सिसिटिभीको सहयोगमा बोतल प्रहार गर्ने समर्थकलाई पक्राउ गरिएको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्