२५ जेठ २०८३, सोमबार

करिडोर र राजमार्ग जोडिएसँगै जोखिमपूर्ण यात्राको अन्त्य

माघ १०, २०७८
करिडोर र राजमार्ग जोडिएसँगै जोखिमपूर्ण यात्राको अन्त्य
तस्वीर सौजन्य : अन्नपूर्ण पोस्ट दैनिक

कर्णाली नदी तीरको जितेगडा बजार । 

बजारलाई जोडेका थिए झोलुंगेपुल र फेरीले । 

पक्की पुल नहुँदा झोलुंगे पुलबाट आवातजावातसँगै खाद्यान्न लगायत सामाग्री ओसारपसार हुन्थ्यो । 

फेरीको सहयोगमा जोखिमपूर्ण तवरले सवारीसाधन, अन्य गह्रौँ सरसामान तारिन्थ्यो । अब त्यो बाध्यता अन्त्य भएको छ । 

कर्णाली करिडोरमा पर्ने उक्त स्थानमा पक्की पुल बनेपछि स्थानीयले खेप्दै आएको सास्ती हटेको हो । अन्नपूर्ण पोस्ट दैनिकमा हिक्मतबहादुर नेपालीले खबर लेखेका छन् 
 

salt training

कमेन्ट गर्नुहोस्