२७ असार २०८३, शनिबार

टेकु अस्पतालमा आजदेखि खोप नलगाइने

टेकु अस्पतालमा आजदेखि खोप नलगाइने

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी गरी ५० जनाभन्दा बढी संक्रमित भएपछि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार सोमबारदेखि १६ गतेसम्म ७ दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्