२७ जेठ २०८३, बुधबार

सडकले जोडियो सिन्धु–दोलखा

माघ १०, २०७८
सडकले जोडियो सिन्धु–दोलखा

सिन्धुपाल्चोक र  दोलखा जोड्ने  ३०  किलोमिटर  सडकखण्डको  ट्र्याक  सम्पन्न निर्माण  भएको  छ ।

सोसँगै  सिन्धुपाल्चोक  त्रिपुरासुन्दरी गाउँपालिका–१ को घोर्थली हुँदै दोलखा जिल्लाको प्रसिद्ध तीर्थस्थल कालिञ्चोकको कुरी बजार जोडिएको छ ।

​ त्रिपुरासुन्दरी   गाउँपालिका–१   का   वडाध्यक्ष कर्णबहादुर  खड्काले  सडक  निर्माणपछि  कालिञ्चोक पुग्न  छोटो र  सहज  हुने  जानकारी  दिए। गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्