२९ जेठ २०८३, शुक्रबार

गण्डकी प्रदेशमा तीन सातामा ३०० स्वास्थ्यकर्मी संक्रमित

गण्डकी प्रदेशमा तीन सातामा ३०० स्वास्थ्यकर्मी संक्रमित
फाइल तस्वीर।

पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर संक्रमित हुनेको सङ्ख्या बढेको छ । 

आमनागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ ।

गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।

कोरोनाका बिरामीको उपचार हुँदै आएका पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र सङ्क्रामक तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित छन् । 

salt training

कमेन्ट गर्नुहोस्