बैशाख २८, २०७९
निजी स्वास्थ्य संस्था सञ्चालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)ले सरकारले आइतवार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ मा पहिलो सं...
तौल घटाउनका लागि मानिसहरू कडा व्यायाम र डाइटिङ गरिरहेका हुन्छन् । तर कतिपयलाई भोक सहन गाह्रो पर्छ अनि उनीहरू जंक फूड खान्छन् ।
यहाँ हामी केही त्यस्ता खानेकुराको चर्चा गर्दैछौं जसले भोक पनि शान्त पार्छन् अनि तौल बढ्न पनि दिँदैनन् ।
मखना
तपाईं डाइटिङ गरिरहनुभएको छ भने भुटेको मखना खान सक्नुहुन्छ । यसमा क्यालोरी कम र सोडियम धेरै हुन्छ । अनि यसमा ग्लाइसेमिकको मात्रा कम र कार्बोहाइड्रेट बढी हुन्छ । साँझपख भुटेको मखना खाएर अरू केही नखाँदा तौल नियन्त्रणमा रहन्छ ।
चना
साँझ भोक लाग्यो भने भुटेको चना खान सक्नुहुन्छ । यसमा प्रोटीन र फाइबर अधिक हुन्छ । यसले इम्युनिटी र पाचन प्रक्रिया बलियो बनाउँछ । खाँदा लामो समयसम्म पेट भरिभराउ हुन्छ ।
मटर
भुटेको मटर खाँदा पनि पेट डम्म हुन्छ । मटर धोएर सुकाउनुस् अनि ३७५ डिग्री टेम्परेचरमा ४५ मिनेट बेक गर्नुस् । अनि साँझ चिया वा कफीसँग खानुस् । स्वाद पनि हुन्छ, तौल पनि नियन्त्रणमा रहन्छ ।
बदाम
भुटेको बदाम पनि तौल नियन्त्रणमा राख्न र स्वस्थ रहनका लागि प्रभावकारी खानेकुरा हो । यसमा फाइबर, भिटामिन ए, क्याल्सियम, आइरन र एन्टी अक्सिडेन्ट गुण हुन्छन् । यसको सेवनले घरिघरि भोक लाग्दैन । अनि यसले मुटु र कोलेस्ट्रोलको समस्याबाट पनि बचाउँछ ।
निजी स्वास्थ्य संस्था सञ्चालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल(अफिन)ले सरकारले आइतवार जारी गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६’ मा पहिलो सं...
हरियो खुर्सानी प्रत्येकको भान्सामा हुने गर्दछ । धेरै मान्छेहरू यसलाई काँचै खान पनि रुचाउँछन् । हरियो खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम हुन्छ । हरियो खुर्सानीले खानामा स्वाद ल्याउँदैन ...
देशभरिका मुटु तथा फोक्सो रोग विशेषज्ञको एकदिने राष्ट्रिय सम्मेलन यहाँ सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको आयोजनामा सम्पन्न सो सम्मेलनमा देशभरका १६८ विशेषज्ञ चिकित्सकहरूको सहभागिता...
एक अनुसन्धानका अनुसार दिनमा तीन पटक कफी पिउनाले तपाईको आयु बढ्न सक्छ । यो अनुसन्धान यूरोपको दश देशका करिब पाँच लाख मानिसमा गरिएको थियो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको थिय...
वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् । उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् । ...
कैलालीको टीकापुर नगरपालिकामा बहुक्षेत्रीय पोषणका आंशिक कार्यक्रम सञ्चालनमा छन् । टीकापुरमा अहिले पनि छ प्रतिशत बालबालिका कुपोषणको जोखिममा रहेको तथ्याङ्क छ । बालबालिकामा देखिने कुपोषण न्यूनीकरणका लागि यसै वर्ष...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...