×

Nic Asia
Marvel

नेपाल आइपुग्यो मोरिससको फुटबल टोली

काठमाडाैं | माघ १०, २०७८

NTC
TVS INSIDE

आयोजक नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्नका लागि सोमवार मोरिससको फुटबल टोली काठमाडौं आइपुगेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)  पदाधिकारीले सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।


Advertisment
NMB BANK
Saurya island

पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको हो । हाल फिफा वरीयताको १७२ औं स्थानमा रहेको मोरिसस टिमले नेपालसँग सुखद नतिजाको लक्ष्य लिएर आएको बताएको छ । 

यद्यपि कोरोना र चोटका कारण मुख्य खेलाडीविना नै मोरिसस नेपाल आएको हो । पहिलो पटक नेपाल आएको र माल्दिभ्ससँग नेपालको खेल हेरेर आफ्नो रणनीति बनाएको मोरिससका मुख्य प्रशिक्षक माइरी पास्कल टोनी फ्रान्कोइसले बताए । 

Vianet communication
Maruti inside

नेपालसँग हुने खेल मोरिससले मार्चमा हुने अफ्रिकन कप अफ नेशनन्सको छनोटको तयारीका रुपमा लिएको छ । घरेलु टोलीसँग खेल्न  सहज नहुने भन्दै राम्रो फुटबल खेलेर स्वदेश फर्किने लक्ष्य रहेको प्रशिक्षकले बताए ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ १५ र १८ गते हुँदैछ । नेपाल आइपुगेको टोलीको कोरोना परीक्षणपश्चात् मात्र अभ्यास गर्न अनुमति दिने एन्फाको तयारी रहेको छ । कोभिड मापदण्ड अन्तर्गत मोरिसस टोली खेल भन्दा पाँच दिन अगाडि नै काठमाडौं आइपुगेको हो ।

NLIC
TATA Below
बैशाख २८, २०७९

भुवन नगरकोटी र पहिलो दिन अग्रस्थानमा रहेका एमेच्योर सुवास तामाङ गोकर्ण गल्फ क्लबमा मङ्गलबार भएको सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गतको सातौं स्पर्धा सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिनको समाप्तिमा ब...

बैशाख २७, २०७९

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । पुनेमा मंगलवार राति लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुगेको हो । गुजरात प्ले अफ पुग्ने पहिलो ...

बैशाख २८, २०७९

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जीत निकालेको छ । मुम्बईमा बुधवार राति दिल्लीले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो । राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १...

बैशाख २९, २०७९

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जीत निकालेको छ । चेल्सीले बुधवार राति भएको खेलमा लिड्स युनाईटेडलाई ३-० गोल अन्तरले हराएको हो । जीतसँगै चेल्सीले ३६ खेलमा ७० अंक जोडेको छ । चेल्सी तेस्रो स्थ...

बैशाख २९, २०७९

इन्टर मिलानले कोपा इटालिया फुटबलको उपाधि जितेको छ । फाइनलमा युभेन्ट्सलाई अतिरिक्त समयमा ४-२ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो । इन्टरले २०११ पछि पहिलो पटक कोपा इटालिया जितेको हो ।

बैशाख २९, २०७९

 सुवास तामाङले गोकर्ण गल्फ क्लबको पार-७२ मा बिहीवार भएको सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । सुवास प्रो सुक्रबहादुर राई र भुवन नगरकोटी विरुद्ध ७-स्ट्रोकको सहज जित निकाल्दै तीनवटा प्रम...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x