२५ जेठ २०८३, सोमबार

उत्पादनको हबमै धमाधम बन्द हुँदै इँटा उद्योग

माघ ११, २०७८
उत्पादनको हबमै धमाधम बन्द हुँदै इँटा उद्योग

बारा र पर्सा आसपासको सीमावर्ती क्षेत्रलाई इँटा उत्पादनको हब मानिन्छ । 

यो क्षेत्रका इँटा उद्योगले देखको अन्य स्थानका उद्योगको तुलनामा सस्तो दरमा इँटा आपूर्ति गर्दै आएका छन् । 

तर कोरोना महामारी शुरू भएयता उत्पादनको मुख्य क्षेत्रका उद्योग संकटमा परेका छन् । 

कोरोना महामारीका कारण मजदूर अभाव भएपछि बारा र पर्साका ५० भन्दा बढी इँटा उद्योग भन्द भइसकेका छन् । 

भारतसँग सीमा जोडिएका जिल्लामा सञ्चालित उद्योगमा अधिकांश भारतीय मजदूरले काम गर्दै आएकोमा अहिले कामदार अभाव भएको उद्योग सञ्चालकहरू बताउँछन् । आर्थिक अभियान दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्