१२ असार २०८३, शुक्रबार

सिरिन्ज नहुँदा खोप अभियान ठप्प

माघ १२, २०७८
सिरिन्ज नहुँदा खोप अभियान ठप्प

कपिलवस्तुमा कोरोना विरुद्धको खोप अभियान रोकिएको छ ।

जिल्लाको १० पालिकामध्ये कृष्णनगर नगरपालिकाबाहेक जिल्लाका अन्य पालिकामा खोप अभियान रोकिएको हो । 

खोपका लागि आवश्यक पर्ने सिरिन्जको अभाव हुँदा जिल्लामा कृष्णनगर नगरपालिकाबाहेकका अन्य पालिकामा अभियान ठप्प भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए । राजधानी दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्