१३ असार २०८३, शनिबार

विजय गच्छदारको गाउँमा कांग्रेस विजयी

कात्तिक २०, २०७४
विजय गच्छदारको गाउँमा कांग्रेस विजयी

इनरुवा, १६ असार -सुनसरी दुहवी नगरपालिका– २ को वडाध्यक्षमा नेपाली कांग्रेस विजय हासिल गरेको छ । उक्त वडामा कांग्रेसका उम्मेदवार अरविन्द्रकुमार विश्वासले ६ सय २० मत प्राप्त गरी विजयी भए ।

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारको गाउँमा सोहि पार्टीका ललितनारायण चौधरीलाई १ सय ४० मत अन्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्