०९ असार २०८३, मंगलबार

माओवादीका पोलिटब्युरो सदस्य गाउँपालिकामा पराजित

कात्तिक २०, २०७४
माओवादीका पोलिटब्युरो सदस्य गाउँपालिकामा पराजित

डडेल्धुरा, १६ असार–– नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जगत पार्की गाउँपालिकाको अध्यक्षमा पराजित भएका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको आलीताल गाउँपालिकाको अध्यक्षमा उठेका पार्की कांग्रेसका उम्मेदवार बलबहादुर गरुङसँग पराजित भएको हुन् ।

कांग्रेसका गुरुङ २२०० भन्दा बढी मत ल्याएर विजयी हुँदा पार्की करिब १८०० मतमा सीमित रहे ।

salt training

कमेन्ट गर्नुहोस्