०२ असार २०८३, मंगलबार

डडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

कात्तिक २०, २०७४
डडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

डडेल्धुरा, १६ असार– डडेल्धुराको भागेश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रसकी उम्मेदवार विजयी भएकी छन् । उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् ।

भागेश्वरको अध्यक्षमा २००७ मत ल्याएर कांग्रेसकी कोशलाकुमारी भट्ट विजयी भएकी हुन् । उपाध्यक्षमा पनि कांग्रेसकै पद्मबहादुर बोहरा १८४४ मत ल्याएर विजयी भए ।

salt training

कमेन्ट गर्नुहोस्