३० जेठ २०८३, शनिबार

हरिनगरा– १ मा काँग्रेस विजयी

कात्तिक २०, २०७४
हरिनगरा– १ मा काँग्रेस विजयी

 इनरुवा, १६ असार - सुनसरीको हरिनगरा गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका लतिफ अन्सारी ८८० मत प्राप्त गरी वडाध्यक्षमा विजयी हुनुभएको छ ।

 

      उहाँका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरम नेपालका प्रवीण गुप्ताले ४२८ मत प्राप्त गर्नुभएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्