काठमाडौं, १६ असार— बुधबार सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनाअनुसार माओवादी केन्द्रले अहिलेसम्म ७ स्थानीय तहमा जित हासिल गरेको छ । माओवादी तेस्रो स्थानमा रहेको छ ।

—पुथा उत्तरगंगा गाउँपालिका रुकुम, ओमप्रसाद घर्ती
—बंगलाचुली गाउँपालिका दाङ, भक्तबहादुर ओली
—भूमे गाउँपालिका रुकुम, रामसुर बूढा
—अजयमेरु गाउँपालिका डडेलधुरा, उमेश भट्ट
— सिस्ने गाउँपालिका, रुकुम कुमारी बराल
—लिखुपिके गाउँपालिका, सोलुखुम्बु डम्बरबहादुर बस्नेत
— महाकुलुङ गाउँपालिका सोलुखुम्बु, सागर किराँती