![काठमाडौं महानगरले माग्यो २ सयभन्दा बढी कर्मचारी, यस्तो छ आवश्यक योग्यता [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/Prashant/New%20Prashant/photo-story/mahanagar.jpg)
काठमाडौं महानगरपालिकामा ठूलो संख्यामा कर्मचारीको माग गरिएको छ ।
करारमा काम गर्नका लागि महानगरपालिकाले २ सय ३१ जना कर्मचारी माग गरेको हो ।
गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि महानगरपालिकाले २१ जना सुपरीवेक्षक र २१० जना गणक माग गरेको हो :
यस्तो छ सूचना