ओखलढुंगा, १७ असार-ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाको मतगणना रोचक बनेको छ ।

अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार एक मतले विजयी भएको नतिजा आएको छ । तर, मत गणनामा गडबढ भएको भन्दै एमालेले पुनः मतगणनाको माग गरेको छ ।
जसकाकारण एक मतले जितेको माओवादीले उत्सव मनाउँन पाएको छैन । जितको आधिकारिक घोषणा हुन सकेको छैन ।