×

NMB BANK
NIC ASIA

विवाह मण्डपमा बेहुलासँग परिक्रमा गरेपछि सुनचाँदी बोकेर बेहुली अर्कैसँग टाप !

माघ २०, २०७८

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

विवाह भएकै दिन बेहुली सुनचाँदी बोकेर अर्कैसँग टाप भएको घटना सामान्यतया सुनिँदैन । तर भारतको मध्य प्रदेशस्थित जबलपुरमा यस्तै घटना भएको छ ।

Muktinath Bank

छिंदवाडा निवासी दशरथ पटेलसँग विवाह गर्दै संगीता अहिरवार ‘रेणु’ले मण्डपमा ७ पल्ट परिक्रमा गरिन् । अदालत परिसरमा भएको धार्मिक कार्यपछि बेहुला–बेहुली विवाह दर्ताका लागि अदालततिर लागे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर बेहुली रेणु अकस्मात मोटरसाइकलबाट ओर्लिइन् र अर्कै मोटरसाइकलमा चढेर टाप कसिन् । विवाह गर्दा लगाएको सुनचाँदी र नगद पैसा बोकेर रेणु प्रेमीसँग फरार भएकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

रेणु भागेपछि बेहुला पक्षका व्यक्ति र वकिलहरूले रेणुकी आन्टी अर्चनालाई घेरेर प्रहरीको जिम्मा लगाए । अर्चना प्रहरी हिरासतमा पुगेपछि रेणु समेत प्रहरी कार्यालय आएकी थिइन् ।

Vianet communication

सोधपुछका क्रममा रेणुले गत २ वर्षमा ६ जनासँग विवाह गरिसकेको खुलासा भएको छ । विवाहको नाटक गर्दै रेणुले सुनचाँदी र नगद पैसा लुट्ने गरेको पाइएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x