२८ असार २०८३, आइतबार

प्रदेश नम्बर सातमा कांग्रेसले जितेको स्थानीय तह यी हुन्

कात्तिक २०, २०७४
प्रदेश नम्बर सातमा कांग्रेसले जितेको स्थानीय तह यी हुन्
बझाङ, १७ असार–नौं जिल्ला रेहेको ७ नम्बर प्रदेशमा ८८ स्थानीय तह रहेका छन् ।

कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्ला रहेको यस प्रदेशमा १ उपमहानगरपालिका, ३२ नगरपालिका र ५५ गाउँपालिका गरी ८८ स्थानीय तह छन् । ७ नम्बर प्रदेशबाट ३ हजार ६७० जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेशसमेत रहेको सात नम्बरका अधिकांश स्थानीय तहमा मतगणना जारी छ । पछिल्लो मतगणना अनुसार कांग्रेसले जित्यो जित्यो यी स्थानीय तह

नेपाली कांग्रेस

१.शैल्यशिखर नगरपालिका–दार्चुला
२.महाकाली नगरपालिका–दार्चुला
३.दशरथचन्द नगरपालिका–बैतडी
४.सुर्नया गाउँपालिका–बैतडी
५.आलिताल गाउँपालिका–डडेल्धुरा
६.उभागेश्वर गाउँपालिका–डडेल्धुरा
७.गन्यापधुरा गाउँपालिका–डडेल्धुरा
८.काँडा गाउँपालिका–बझाङ
९.सूर्मा गाउँपालिका–बझाङ
१०.बंगल नगरपालिका–बझाङ
११.बडीकेदार गाउँपालिका–डोटी
१२.के.आई.सिं गाउँपालिका–डोटी
१३.बडिमालिका नगरपालिका–बाजुरा
१४.त्रिवेणी नगरपालिका–बाजुरा
१५.छेडदह गाउँपालिका–बाजुरा
१६.कमलबजार नगरपालिका–अछाम

salt training

कमेन्ट गर्नुहोस्