०१ असार २०८३, सोमबार

झण्डै २४ लाखले पाए राष्ट्रिय परिचय पत्र

झण्डै २४ लाखले पाए राष्ट्रिय परिचय पत्र

सरकारले पुष मसान्तसम्म २३ लाख ७४ हजार ८८१ जनाको राष्ट्रिय परिचय पत्र बनाउनको लागि विवरण संकलन गरेको छ ।

१२ वटा जिल्लामा राष्ट्रिय परिचय पत्रका लागि वडास्तरमा संकलन अभियान गरेको थियो । राष्ट्रिय परिचयपत्र वितरणका लागि आवश्यक प्रकृया पुरा गरेर कार्ड आपूर्ति हुने चरणमा रहेको गृहमन्त्रालयले जनाएको छ ।

विभिन्न जिल्लाका १७ इलाका प्रशासन कार्यालयहरूमा राष्ट्रिय परिचयपत्रको स्थायी स्टेशन स्थापना गरेर विवरण संकलन गरिरहेको मन्त्रालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्