२२ जेठ २०८३, शुक्रबार

बुटवलमा कडा प्रतिस्पर्धा, एमाले–कांग्रेस मतअन्तर १७३

कात्तिक २०, २०७४
बुटवलमा कडा प्रतिस्पर्धा, एमाले–कांग्रेस मतअन्तर १७३
Caption

बुवटल १७ असार – रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरका लागि नेकपा एमाले र नेपाली कांग्रेसबीच तीब्र प्रतिष्पर्धा देखिएको छ । शनिवार दिउसो २ः ३० बजेको मतगणना अनुसार एमाले उम्मेदवार शिवराज सुवेदीले ५ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका खेलराज पाण्डेले ५ हजार ४ सय २४ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार सुवेदी कांग्रेसका उम्मेदवार पाण्डे भन्दा १ सय ७३ भोटले अगाडि छन् ।

उपमयेरमा नेकपा एमालेकी गोमा आचार्यको अग्रता कायम छ ।

salt training

कमेन्ट गर्नुहोस्