०६ साउन २०८३, बुधबार

म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा

माघ २३, २०७८
म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा

प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा फुलहमलाई ४-१ गोल अन्तरले हराउँदै सिटी अन्तिम १६ मा पुगेको हो ।

घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर सिटीले जित निकालेको हो ।

क्रिस्टल प्यालेस, नर्विच सिटी, स्टोक सिटी पनि एफए कपको पाँचौं चरणमा प्रवेश गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्