१४ असार २०८३, आइतबार

लता मङ्गेशकरको निधनमा प्रधानमन्त्री देउवाले दिए श्रद्धाञ्जली

लता मङ्गेशकरको निधनमा प्रधानमन्त्री देउवाले दिए श्रद्धाञ्जली


प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय गायिका लता मङ्गेशकरको निधनमा शोक व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले आइतबार सामाजिक सञ्जालमार्फत मङ्गेशकरको निधनमा श्रद्धाञ्जली दिएका हुन् ।

उनको उपचारका क्रममा आज निधन भएको हो भने मङ्गेशकरले  नेपाली गीतमा समेत आवाज दिएकी छन् । 

salt training

कमेन्ट गर्नुहोस्