१३ असार २०८३, शनिबार

भारतीय क्रिकेटरमाथि धनको वर्षा

माघ २४, २०७८
भारतीय क्रिकेटरमाथि धनको वर्षा

वेस्ट इन्डिजमा शनिवार सम्पन्न आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि भारतीय क्रिकेट टिमले पाएको छ ।

भारतले इंग्ल्याण्डको टिमलाई फाइनलमा हराएर उपाधि जितेको हो । 

योसँगै विजेता टिमका खेलाडीमाथि धनको वर्षा पनि हुने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले पुरस्कार रकम घोषणा गरेको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्