०८ असार २०८३, सोमबार

१२७ स्थानीय तहको नतिजा आयो, कांग्रेससँगको अग्रता फराकिलो बनाउँदै एमाले

कात्तिक २०, २०७४
१२७ स्थानीय तहको नतिजा आयो, कांग्रेससँगको अग्रता फराकिलो बनाउँदै एमाले

काठमाडौं, १७ असार – असार १४ गते भएको तीन प्रदेशका ३३४ स्थानीय तहको नतिजा आउने क्रम जारी रहेको छ । शनिबार राती सबा ८ बजेसम्म १२७ स्थानको नतिजा आएको छ ।Major-party-Vote-Count
जसमा नेकपा एमालेले ६० स्थानमा जित दर्ता गर्दै कांग्रेससँगको अग्रता फराकिलो पारेको छ । कांग्रेसले भने ४२ स्थानमा जित दर्ता गरेको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले २२ स्थानमा जीत हासिल गर्दा जनमोर्चाले २ र संघीय समाजवादी फोरमले १ स्थानमा जीत दर्ता गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्