![काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनामा रोजगारीको अवसर [सूचना सहित]](https://lktcdn2.prixacdn.net/media/Kathmandu_Terai_fast_track_MNnCJzT9Ln.jpg)
काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा जनशक्ति माग गरेको छ ।
बुधवार सूचना सार्वजनिक गर्दै आयोजनाले विभिन्न पदमा ६ जना कर्मचारी मागेको छ ।
विज्ञापनमा आवेदन दिन इच्छुकले विज्ञापन खुलाइएको मितिले १५ दिनभित्रमा दरखास्त दिनुपर्नेछ ।
तलव तथा भत्ता आयोजनाको नियमअनुसार दिइने उल्लेख छ ।
सूचना
