०९ साउन २०८३, शनिबार

सात नम्बर प्रदेश : यस्तो छ अहिलेसम्मको परिणाम, कसले कति सिट जिते ?

कात्तिक २०, २०७४
सात नम्बर प्रदेश : यस्तो छ अहिलेसम्मको परिणाम, कसले कति सिट जिते ?
बझाङ, १८ असार–नौं जिल्ला रेहेको ७ नम्बर प्रदेशमा ८८ स्थानीय तह रहेका छन् ।

कैलाली, कञ्चनपुर, अछाम, डोटी, डडेलधुरा, बैतडी, दार्चुला, बझाङ र बाजुरा जिल्ला रहेको यस प्रदेशमा १ उपमहानगरपालिका, ३२ नगरपालिका र ५५ गाउँपालिका गरी ८८ स्थानीय तह छन् । ७ नम्बर प्रदेशबाट ३ हजार ६७० जनप्रतिनिधि निर्वा्चित हुनेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रदेशसमेत रहेको सात नम्बरका अधिकांश स्थानीय तहमा मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार कांग्रेस–एमालेबीच तिव्र प्रतिस्पर्धा देखिएको छ । 

सात नम्बर प्रदेशमा नेकपा माओवादी केन्द्र भने कमजोर देखिएको छ । 

नेकपा एमाले
१. अपिहिमाल गाउँपालिका–दार्चुला
२. लेकम गाउँपालिका–दार्चुला
३.मालिकार्जुन गाउँपालिका–दार्चुला
४.नौंगाड गाउँपालिका–दार्चुला
५.पञ्चेश्वर गाउँपालिका–बैतडी
६.दोगडाकेदार गाउँपालिका–बैतडी
७.डिलाशैनी गाउँपालिका–बैतडी

८.अमरगढी नगरपालिका–डडेल्धुरा
९. नवदुर्गा गाउँपालिका–डडेल्धुरा
१०. मष्टा गाउँपालिका–बझाङ
११. तलकोट गाउँपालिका–बझाङ
११. वित्थडचिर गाउँपालिका–बझाङ
१२. थलारा गाउँपालिका–बझाङ
१३. दुर्गाथली गाउँपालिका–बझाङ
१४.पूर्वीचौकी गाउँपालिका–डोटी
१५.सायल गाउँपालिका–डोटी
१६.जोरायल गाउँपालिका–डोटी
१७.आदर्श गाउँपालिका–डोटी
१८.दिपायलशिलगढी नगरपालिका–डोटी
१९.पाण्डव गुफा गाउँपालिका–बाजुरा
२०.गौमुल गाउँपालिका–बाजुरा
२१.स्वमीकार्तीक गाउँपालिका–बाजुरा

नेपाली कांग्रेस

१.शैल्यशिखर नगरपालिका–दार्चुला
२.महाकाली नगरपालिका–दार्चुला
३.दुहुँ गाउँपालिका–दार्चुला
४.दशरथचन्द नगरपालिका–बैतडी
५.सुर्नया गाउँपालिका–बैतडी
६. विगास गाउँपालिका–बैतडी
७.पाटन नगरपालिका–बैतडी
८.मेलौली नगरपालिका–बैतडी
९.शिवनाथ गाउँपालिका–बैतडी
१०.आलिताल गाउँपालिका–डडेल्धुरा
११.भागेश्वर गाउँपालिका–डडेल्धुरा
१२.गन्यापधुरा गाउँपालिका–डडेल्धुरा
१३.परशुराम नगरपालिका–डडेल्धुरा
१४.काँडा गाउँपालिका–बझाङ
१५.सूर्मा गाउँपालिका–बझाङ
१६.बुंगल नगरपालिका–बझाङ
१७.खप्तडछान्ना गाउँपालिका–बझाङ

१८.बडीकेदार गाउँपालिका–डोटी
१९.के.आई.सिं गाउँपालिका–डोटी
२०.शिखर नगरपालिका–डोटी

२१.बडिमालिका नगरपालिका–बाजुरा
२२.त्रिवेणी नगरपालिका–बाजुरा
२३.छेडदह गाउँपालिका–बाजुरा
२४.बुढीगंगा नगरपालिका–बाजुरा
२५.हिमाली गाउँपालिका–बाजुरा
२६.कमलबजार नगरपालिका–अछाम
२७.ढकारी गाउँपालिका–अछाम
२८.बान्ननीगढी जयगढ –अछाम

माओवादी केन्द्र

१.मार्मा गाउँपालिका–दार्चुला
२.अजयमेरु गाउँपालिका–डडेल्धुरा
३.लालझाडी गाउँपालिका–कञ्चनपुर
४.बोगटान गाउँपालिका–डोटी
५. मल्लेख गाउँपालिका–अछाम

salt training

कमेन्ट गर्नुहोस्