१५ असार २०८३, सोमबार

संखुवासभाको खाँदबारी नगरपालिकामा एमाले विजयी

कात्तिक २०, २०७४
संखुवासभाको खाँदबारी नगरपालिकामा एमाले विजयी

काठमाडौं, १८ असार– संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नेकपा एमालेका उम्मेदावर मुरारी खतिवडा ५५६५ मत ल्याएर विजयी भएका हुन् ।

उनका निमटतम प्रतिद्वन्द्वी कांग्रेसका महेश थपलियाले ५१३१ मत पाए ।

उपमेयरमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् । एमालेकी दिगेश्वरी श्रेष्ठ ५४९३ मतसहित उपमेयरमा निर्वाचित भइन् । उनकी निमटतम प्रतिद्वन्द्वी कांग्रेसकी निर्मला बस्नेत तामाङ ५ हजार २०८ मत ल्याइन् ।

salt training

कमेन्ट गर्नुहोस्