११ साउन २०८३, सोमबार

स्पेनिस ला लिगा : रियल मड्रिड बराबरीमा रोकियो

फागुन १, २०७८
स्पेनिस ला लिगा : रियल मड्रिड बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।

शनिबार भएको खेलमा रियलले भिल्ला रियलसँग गोलरहित बराबरी खेलेको हो ।

यस बराबरीसँगै रियलले २४ खेलमा ५४ अंक जोडेको छ ।

रियल शीर्ष स्थानमा यथावत रहेको छ ।

भिल्ला ३६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

अर्को खेलमा काडिज र सेल्टा भिगोले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन्।

salt training

कमेन्ट गर्नुहोस्