२० असार २०८३, शनिबार

भारतीय पुरुष नेपाली महिलासँग रंगेहात पक्राउ परेपछि...

कात्तिक २०, २०७४
भारतीय पुरुष नेपाली महिलासँग रंगेहात पक्राउ परेपछि...

भक्तपुर, १८ असार– भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ स्थित वेलकम गेष्ट हाउसमा दुई जोडी आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् ।

प्रहरीले चेकजाँच गर्ने क्रममा दुई जोडी आपत्तिजनक अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार भक्तपुरका ५० वर्षीय पुरुष र काभ्रेकी ३० वर्षीया महिला आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् ।

यस्तै भारत बिहारका ४२ वर्षीय पुरुष र काभ्रेकी २८ वर्षीया महिलाको जोडी पनि उक्त गेस्ट हाउसबाट आपत्तिजनक अवस्थामा पक्राउ परेका छन् ।

जिउ मास्ने बेच्ने तथा ओसारपसार नियन्त्रण जिल्ला समिति भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले शनिबार उनीहरुलाई गेष्ट हाउसकै कोठाबाट आपत्तिजनक अवस्थामा पक्राउ गरेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्