![१० डीएसपीहरूको काज सरुवा, को–कहाँ पुगे ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/nepal-police-696x387_2HMZRpW8rv.jpeg)
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई विभिन्न कार्यालयमा काजमा खटाएको छ ।
कार्यालयले आइतवार उनीहरूलाई काजमा खटाउने निर्णय गरेको हो ।
जसअनुसार काभ्रेमा कार्यरत डीएसपी मदन केसीलाई महानगरीय प्रहरी वृत सातदोबाटोमा काजमा खटाइएको छ ।
यस्तै महानगरीय प्रहरी वृत सातदोबाटोमा कार्यरत डीएसपी दिनेश घिमिरेलाई काठमाडौं उपत्यका प्रहरी कार्याल र प्रहरी प्रधान कार्यालयमा कार्य विभागमा कार्यरत डीएसपी द्वारिका प्रसाद घिमिरेलाई महानगरीय प्रहरी वृत चापागाउँ, ललितपुर खटाइएको छ ।

