२४ जेठ २०८३, आइतबार

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु राजनीतिकै विकृत नमूना : कमल थापा

प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु राजनीतिकै विकृत नमूना : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा एकिकृत समाजवादीको सांसद पद जोगाउनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु राजनीतिकै विकृत नमूना भएको टिप्पणी गरेका छन् । 

सोमवार बिहान एक ट्वीट गर्दै अध्यक्ष थापाले हटाउनुपर्ने बेलामा नहटाएर अहिले सत्ता गठबन्धनले आफ्नो स्वार्थ अनुकुल हुनेगरी प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव ल्याउनु गैरजिम्मेवारी भएको समेत बताएका छन् । 

— Kamal Thapa (@KTnepal) February 14, 2022

salt training

कमेन्ट गर्नुहोस्