२१ असार २०८३, आइतबार

कति छ आज सुनचाँदीको मूल्य ?

कति छ आज सुनचाँदीको मूल्य ?

नेपाली बजारमा सोमवार सुनचाँदीको मूल्य स्थीर छ ।

यस दिन सुन प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन् ।

अघिल्लो दिन पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । 

यस दिन चाँदी १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्