50 shares
प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि यूएईका राजदूत सैयद हमदन अल नक्बीबीच सोमवार शिष्टाचार भेट भएको छ ।
जंगीअड्डामा भएको भेटमा दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले जनाएको छ ।