113 shares
आलिया भाटको मुख्य भूमिका रहेको ‘गंगुबाई काठियाबाडी’को प्रचारशैलीप्रति बलिउड अभिनेत्री कंगना रनावतले आक्रोश पोखेकी छन् ।
चलचित्र प्रचारको क्रममा ‘सानी बच्ची’को प्रयोग गरेको भन्दै अभिनेत्री रनावत आक्रोशित बनेकी हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।