१० असार २०८३, बुधबार

एकैदिन १ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

एकैदिन १ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा मंगलवार सुनको मूल्यमा १२ सय रुपैयाँको वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस दिन चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्