१० साउन २०८३, आइतबार

एमाले निकट युवा संघले सत्ता गठबन्धन र सभामुखविरुद्ध विरोध प्रदर्शन गर्दै

एमाले निकट युवा संघले सत्ता गठबन्धन र सभामुखविरुद्ध विरोध प्रदर्शन गर्दै

नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मंगलवार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्ने भएको छ । 

गठबन्धनले देशविरोधी षड्यन्त्र गरेको र सभामुखको असंवैधानिक कदम भन्दै विरोध प्रदर्शन गर्ने भएको हो । 

विरोध प्रदर्शन दिउँसो २ बजे हुने युवा संघ अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्