१२ साउन २०८३, मंगलबार

११ सहसचिवको सरुवा

११ सहसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज ११ जना सहसचिवको सरुवा गरेको छ।

मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले उक्त कुराको पुष्टि गरेका छन् ।

सरुवा गरिएका सहसचिवहरूको विवरण केही समयमा मन्त्रालयको वेबसाइटमा राखिने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्