३२ असार २०८३, बिहीबार

पोल गाडिए, बलेन विजुली

फागुन ४, २०७८
पोल गाडिए, बलेन विजुली

नेपाल विद्युत् प्राधिकरणको जाजरकोट वितरण केन्द्रले काम सञ्चालन गरेको पाँच वर्ष पुग्दा पनि अझै पूरा हुन सकेको छै ।

समयमै काम नबन्दा बत्ती बाल्न पाउने आशामा  स्थानीयहरू  आक्रोशितसमेत भएका छन् ।

कुशे गाउँपालिका–५, पाँचकाटियामा  केन्द्रीय  विद्युत्  प्रसारण लाइनको  पोल  गाड्दा  बिजुली  बाल्न पाइने   आशामा   रहेका   स्थानीयहरू अहिलेसम्म  काम  पूरा  नभएपछि  निराश भएका  छन् ।

पोल  गाडेको  पाँच  वर्षमा बिजुली बलेन, अब कहिले बन्ला भनी स्थानीयहरू प्रश्न गर्छन् ?

जाजरकोट    वितरण    केन्द्रको लापरबाहीले    गर्दा    दुर्गम    गाउँका स्थानीयबासी  विद्युत्  बाल्नबाट  वञ्चित भएको  स्थानीय  बासिन्दा  कर्णबहादुर थापा बताउँछन् । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्